१३ आश्विन २०८१, आइतबार
देश

तनहुँमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, ९ जना घाइते

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र २ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको नामथर वतन नखुलेको