२९ बैशाख २०८१, शनिबार
देश

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बनियानी । झापाको बिर्तामोड नगरपालिकामा आज ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बिर्तामोड-भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड-९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड-९ का सम्पत राजवंशीको मृत्यु भएको हो । जिल्ला