१२ आश्विन २०८१, शनिबार
देश

दाङको तुलसीपुर बजारका सडक बत्ती छोडे बल्न

तुलसीपुर । तुलसीपुर बजारका सडकका दायाँ-बायाँ राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो । २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए । यसपछि ती सौर्य सडक बत्तीको टिकाउ भनेको केहीको एक वर्ष भयो, भने