१४ असार २०८१, शुक्रबार
देश

धरानमा भेटिएको शव दमकका दिपक सिग्देलको, हत्यामा संलग्न दुई जना पक्राउ

धरान । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–४ नौकिलोमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको शवको पहिचान भएको छ । प्रहरीका अनुसार एक सातापछि सनाखत भएको उक्त शव झापाको दमक नगरपालिका-५ का ४३ वर्षीय दिनेश सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका