३ असार २०८१, आइतबार
देश

मधेस प्रदेशमा आज आइतबार सार्वजनिक विदा

जनकपुर । मधेस प्रदेश सरकारले आज आइतबार सार्वजनिक विदा दिएको छ । जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सावजानिक विदा दिएको हो । मधेस प्रदेश सरकारले पहिलोपटक आज फागुन १ गते मनाउन लागेको जनयुद्ध दिवसको अवसरमा एक दिन सार्वजनिक विदा दिएको