१९ असार २०८१, बुधबार
देश

जयनगर-कुर्था रेल सेवा संचालन भएको पहिलो दिन सबै सिट भरिभराउ

जनकपुर । जयनगर-कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए । हिजो आइतबार बिहान ८ः३० मा हिँडेको रेल