२ मंसिर २०८१, आइतबार
मधेश प्रदेश

प्रदेश २ का मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुखको पत्र

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै झाले मुख्यमन्त्री राउतप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई