१२ आश्विन २०८१, शनिबार
मधेश प्रदेश

मुख्यमन्त्री राउतद्वारा योग शिविरको शुभारम्भ

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गर्नु भएको छ । पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको योग शिवरको मुख्यमन्त्री राउतले भर्चुअल प्रविधिमार्फत शुभारम्भ गर्नु भएको हो । सो अवसरमा