२० फाल्गुन २०८२, बुधबार
लुम्विनी प्रदेश

प्रदेशसभा : सिद्धबाबा सडकखण्डका विषयमा ध्यानाकर्षण

खस्यौली, २९ असार । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सिद्धबाबा सडकखण्डको विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश नं ५ को आज अस्थायी राजधानी बुटवलमा बसेको बैठकको विशेष समयमा पाल्पाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य तुलाराम घर्तीमगरले सिद्धबाबा सडकखण्ड ठेकेदारको लापरवाहीले