७ बैशाख २०८३, सोमबार
लुम्विनी प्रदेश

तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का टीकाराम खड्काले सात हजार