७ बैशाख २०८३, सोमबार
लुम्विनी प्रदेश

पर्सामा बालिकाको शवसहित ३ जना पक्राउ

वीरगञ्ज । पर्सामा बालिकाको शवसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र