काठमाडौं । बाजुरामा कर्णाली नदीमा थुनिएको छ । सुक्खा पहिरो खसेर करिब एक किलोमिटर क्षेत्रमा कृत्रिम ताल बनेको छ । आज बिहान खसेको सुक्खा पहिरोले ताल बनेको हो । बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मा सुक्खा पहिरो खसेर