१३ आश्विन २०८१, आइतबार
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शाहले आज विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । विश्वासको मतका लागि उनले पछिल्ला दिनमा