१३ आश्विन २०८१, आइतबार
सुदूरपश्चिम प्रदेश

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत