प्राकृतिक जलाशयको संरक्षणमा समस्या
वाग्मती । स्रोतसाधन र बजेटको अभावमा प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन केन्द्रको कार्यालय हेटाँैडाले आफनो उदेश्यअनुसार काम गर्न नसकेको जनाएको छ । देशभरिका प्राकृतिक जलाशयअन्र्तगत रहेका मत्स्य तथा जलीयजीव र वनस्पतीको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको सो कार्यालयले बजेट, सवारीसाधन