४ बैशाख २०८३, शुक्रबार
बागमती प्रदेश

हेटौँडा ट्र्याक्टर दुर्घटना : २ जनाको मृत्यु

बागमती । हेटौँडा काठमाडौँ कान्तिलोकपथअन्तर्गत सिमात भन्ने ठाउँमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक कैलाली, सेतीलालपुरका २८ वर्षीय मीनबहादुर बुढामगर रहेको र अन्दाजी ३६ वर्षका अर्का एकजनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।