राजनीतिक अभियान Nepalpatra राजनीतिक अभियान
२२ मंसिर २०७९, बिहिबार
राजनीतिक अभियान

काँग्रेस सभापति देउवाद्वारा १० जना केन्द्रीय सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसमा १० जना केन्द्रीय सदस्य थप गरिएको छ । प्रधानमन्त्री समेत रहेका प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । थप गरिएका केन्द्रीय सदस्यहरूमा किरण यादव (महोत्तरी), राधा