५ आश्विन २०८१, शनिबार
ज्योतिषशास्त्र

राजनैतिमा प्रवेश गर्नका लागि कुण्डलीमा यस्तो हुनुपर्छ ज्योतिषीय योग

जसरी अन्य व्यवसाय र क्यारियर छान्न चिनाटिपन हेराई ज्योतिषीको सल्लाह लिई अघि बढ्ने आत्मबल र हिम्मत प्राप्त हुन्छ, त्यसरी नै राजनैतिक सामाजिक क्षेत्रमा प्रतिष्ठा प्राप्त गरी सफलता आर्जन गर्न पनि ज्योतिषीय योगको ठूलो भूमिका हुने गर्दछ । त्यसैले राजनैतिक क्षेत्रमा