६ आश्विन २०८१, आइतबार
लेखहरु

तीज व्रतमा छैन लिङ्ग विभेद : महिला र पुरुषले व्रत गर्नुपर्ने शास्त्रीय मान्यता

काठमाडौँ । महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ । तर सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र