५ आश्विन २०८१, शनिबार
लेखहरु

‘तीजको गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आए’

काठमाडौँ । ‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’ घरमा बसु सौता त माइत सानीमा’ ‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’ ‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’ गायिका शर्मिला गुरुङले गाएको यो गीतले महिलाको बेदना बोलेको छ । सङ्गीतकार राजकुमार बगरले