६ जेष्ठ २०८१, आइतबार
लेखहरु

महिला निर्माण व्यावसायमा उदाहरणीय बनेकी सुमन

रामपुर, पाल्पा । भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी हुन् । अहिले उनलाई यस