एउटा अल्लारे बिद्यार्थीको आफ्नो सरलाइ खुल्लापत्र।
आदरणीय सर! नमस्कार। म हजुरको विद्यार्थी दुई बर्ष अगाडि पढाउनु भएको थियो। सायदै हजुरले बिर्सिनु भएको छैन होला। हजुरलाइ थाहा छ म हजुरको लागि लगनशिल, मेहेनती तथा इमान्दार विद्यार्थी होइन। मैले कहिल्यै हजुरलाई आदर गरिन। हजुरलाइ गुरुको दर्जामा राखिन। हजुर