८ पुस २०८१, सोमबार
कला-साहित्य

गरेर गल्ती आफै टाढिन अफ्ठ्यारो लाग्छ ।

गरेर गल्ती आफै टाढिन अफ्ठ्यारो लाग्छ । झन सम्झिदै अनि बिर्सिन अफ्ठ्यारो लाग्छ ।। मैले सुनेको उस्को त्यो दिल रित्तो छ रे अहिले । मलाई अचेल उसलाई सम्झिन अफ्ठ्यारो लाग्छ ।। पीडा भुलाउन भन्दै पिइ दिन्छन साथीहरु । मलाई त