७ पुस २०८१, आइतबार
कला-साहित्य

तीन मुक्तक

बोली फुट्दैन बढ्छ हुटहुटी प्रिया । बनाऊँ अर्कै लोक हामी जुटी प्रिया ॥ घाँटी हेरी हाड निल्नुपर्छ बाँच्न त ! कार खै सक्दिन कि पक्का स्कुटी प्रिया ॥ ********************** प्रेम दिलले गरेको हुन्छ । यहाँ दिमाग मरेको हुन्छ ॥ एक