७ फाल्गुन २०८२, बिहिबार
कला-साहित्य

बिना प्रेमकाे धाेका

दिनभर काम केही पनि नभएर भनुँ वा काम गर्न  अल्छी   लागेर ,म त्याे दिन पनि सुतिरहेको थिएँ । अचानक एउटा चिनजानकाे रिङटाेन(Ringtone) काे अावाज कानमा अाएर ठाेक्कियाे । धेरै दिनपछि बजेकाे भएर हाेला , अाफ्नै माेबाइलकाे रिङटाेन पनि बिरानाे भईसकेकाे