८ फाल्गुन २०८२, शुक्रबार
कला-साहित्य

बलिउडकी नायिका आलिया भट्टमाथि चोरीको आरोप

एजेन्सी, बलिउडकी चर्चित नायिका आलिया भट्टलाई चोरीको आरोप लागेको छ । पाकिस्तानकी एक नायिकाले आलियालाई गीत चोरीको आरोप लगाएकी हुन् । आलियाले म्युजिक भिडिओमा डेब्यु गरेको ‘प्राडा’ बोलको गीत केहि समय अघि सार्बजनिक भएको थियो । उक्त गीतलाई पाकिस्तानी नायिका