१९ असार २०८१, बुधबार
स्वास्थ्य

अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह

२० जेठ, म्याग्दी । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक महिलाले शहीद गंगालाल हृदय रोग केन्द्र काठमाडौँको अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गर्नुभएको छ । अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण आफ्नो उपचारमा लाग्ने रु