१५ चैत्र २०८२, आइतबार
कृषि

शतप्रतिशत रोपाइँ सम्पन्न

२१ साउन, डडेल्धुरा । खेती लाग्ने शतप्रतिशत स्थानमा रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । जिल्लामा रोपाइँ हुने कूल छ हजार २३६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरी सकेपछि यो वर्ष जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको जिल्ला कृषि