काउलीको फूल (Cauliflower)को सतहमा पानीले भिजे जस्तो खैरो हुने (Browning) के कारणले हो? यस्तो समस्याबाट कसरी वच्न सकिन्छ ? यस्ता विकृति/लक्षणहरु वोरन सुक्ष्म तत्वको कमीले गर्दा हुन्छ । शुरुमा कोपीको सतहमा पानीले भिजे जस्तो दाग देखिन्छ।पछि खैरो भई विक्री/खानयोग्य हुँदैन।यसको