१७ असार २०८१, सोमबार
अर्थ

पाँचथरबाट एक वर्षमा २ अर्ब रुपैयाँभन्दा बढीको कृषि उपज निर्यात

असोज २७, पाँचथर । पाँचथरबाट एक वर्षभित्र २ अर्ब रुपैयाँभन्दा बढीको कृषि उपज निर्यात भएको छ । तरकारी, मसला बाली र नगदे बालीसमेत गरी २ अर्ब ६ करोड ८२ लाख रुपैयाँ बराबरको कृषि उपज निर्यात भएको हो । २०७३ सालको