१७ असार २०८१, सोमबार
अर्थ

राष्ट्रबैंकमा यो हदसम्मको लूट, १९ अतिरिक्त भत्ताका नाममा १.३४ अर्ब स्वाहा !

३० चैत, काठमाण्डौ । नेपाल राष्ट्रबैंकका कर्मचारीहरुको तलबभत्ता अस्वभाविक रहेको भन्दै महालेखापरीक्षकको कार्यालयले चासो व्यक्त गरेको छ । बिहीबार सार्वजनिक गरिएको महालेखा परीक्षकको ५५ औं प्रतिवेदनमा नेपाल राष्ट्रबैंकका कर्मचारीहरुलाई कर्मचारी सञ्चयकोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोष