१६ कार्तिक २०८१, शुक्रबार

Author: नेपालपत्र

देउवालाई अन्तिम मौकाः सत्ता हेर्ने कि देश ?

कांग्रेसभित्र लामो समयदेखि प्रतिपक्षी भुमिकामा रहेका शेरबहादुर देउवा आजबाट कांग्रेसको संस्थापनमा रुपान्तरण भएका छन् । देशको सबैभन्दा ठूलो पार्टीको प्रमुख भएका नाताले अबका दिनमा नेपाली राजनीतिमा उनको बाक्लो प्रभाव देखिनेछ । बदलिएको पार्टीगत हैसियतसँगै आफ्नो सोच, समझ र शैली रुपान्तरण