९ असार २०८१, आइतबार

Author: नेपालपत्र

बांग्लादेशको बाटोहरुमा रगतको खोला बग्यो

बांग्लादेशमा बकरीदको लागी बली दिईएको रगतले राजधानी ढाकामा सडकहरु रगतले डुबेको छ । खासमा ढाकामा राती बेस्सरी पानी परेको थियो जस्ले गर्दा सडकमा पानीको निकास राम्रो नहुँदा बलीको रगत पानीमा मिस्सिएर सडकमा रगत सङ्गै पानी रातो भएर बगेको फोटोहरु अहिले