उत्कृष्ट १० भित्र पर्न सफल भएकोमा नेपाल पूर्व सशस्त्र प्रहरी संघले दियो दुलाललाई बधाई
काठमाडौं । ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल भएकोमा नेपाल पूर्व सशस्त्र प्रहरी संघले हिजो मंगलबार आयुष दुलाललाई बधाई दिएको छ । नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु