१२ असार २०८१, बुधबार

Author: नेपालपत्र

सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा फागुनमा

१४ माघ, हेटौँडा । मकवानपुर जिल्ला सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा हुने भएको छ । यही फागुन ४ गते जिल्लालाई सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गरिने जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । घोषणासभालाई भव्य बनाउन