१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

विपन्नलाई शैक्षिक सामग्री हस्तान्तरण

२८ चैत, मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका–८ मा बसोबास गर्दै आएका ३० विपन्न, असहाय टुहुरा र एचआइभी सङ्क्रमित बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोग र वडामा गठित कोपिला बाल सञ्जालको समन्वय तथा पहलमा वडामा रहेका