१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

एचआइभीले दिएको पीडा

३ वैशाख, डोटी । दीपायल सिलगढी नगरपालिकाका १८ वर्षीय रामबहादुर (नाम परिर्वतन) काम खोज्न साथीभाइसँगै छिमेकी मुलुक भारतको मुम्बै शहर पुग्नुभयो । यो २०५१ सालतिरको कुरो हो । विपन्न परिवारका उहाँ केही वर्ष काम गरेर घर फर्कनुभयो र यहीँ घरजम