१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

मन्दिर पुनःनिर्माणका लागि रु एक करोड सङ्कलन

४ वैशाख, गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीस्थित परमेश्वर राम मन्दिरको पुनःनिर्माणका लागि रु एक करोड १० लाख सङ्कलन भएको छ । मन्दिर पुनःनिर्माणका लागि चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञमा रु