१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

जिल्ला प्रशासनमा हतियार बुझाइयो

६ वैशाख, विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न १७ थान हात हतियार बुझाइएको छ । गृहमन्त्रालयको निर्देशनबमोजिम हातहतियार बुझाउने बिहीबार अन्तिम दिनसम्ममा उक्त हतियार बुझाइएको हो । गृह मन्त्रालयले विसं २०७५ चैत १ गतेदेखि ३५ दिने सूचना