१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

सन्दीपको दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

१० वैसाख, काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ६ विकेटले हरायो । यद्यपी दिल्लीले यस खेलमा सन्दीपलाई बेन्चमा राखेको