१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

खानेपानीको समस्यामा दिक्तेल बजार

१३ वैशाख, खोटाङ । बिहीबार परेको भारी वर्षापछि आएको बाढीले मुहान पुरिँदा दिक्तेल बजारमा खानेपानी अवरुद्ध भएको छ । बिहीबार दिउँसो हावाहुरीसँगै परेको भारी वर्षापछि आएको बाढीले दिक्तेल बजारमा विस्तार गरिएको दुवै मुहान पुरिँदा बिहीबार साँझदेखि खानेपानी अवरुद्ध भएको हो