१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

स्वास्थ्य उपकरण प्रयोग भएनन्

१८ वैशाख, कनकाई । विगत १० वर्षदेखि कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे र अन्य स्वास्थ्य उपकरण प्रयोगमा आउनसकेका छैनन् । आमनागरिकको सेवाका लागि सरकारबाट अनुदान प्राप्त ती उपकरण प्रयोगमा आउन नसक्दा बिरामीको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वास्थ्य