१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

हामीले चलाएका स्मार्टफोन सुरक्षित राख्न के गर्ने ?

अहिलेको समयमा प्राय हामी सबैले स्मार्ट फोन चलाउने गर्दछौँ । तर स्मार्ट फोन कसरी सुरक्षित राख्ने भन्ने कुरामा भने हामी अनविज्ञ रहेका छौँ । कसरी स्मार्टफोनलाई सुरक्षित राख्ने त ? यसका लागि तल निम्न टिप्स बारेमा चर्चा गरिएको छ ।