१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

बजेट बनाउन पालिकाले थाले छलफल

बलेवा, १९ वैशाख । जिल्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेका छन् । असार १० गतेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी पहिलो चरणको छलफल थालिएको हो । जिल्लाका सबै पालिकाले