१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

थाहा पाउनुहोस्, तेस्रोलिङ्गी मानिसलाई यौन चाहना हुन्छ कि हुदैन ?

तेस्रो लिङ्गी मानिसलाई यौन अन्य मानिस सरह नै चाहना हुन्छ । तर, उनीहरुको यौन चाहना पुरा गर्ने क्रियाकलाप भने फरक हुन्छ । उनीहरुले महिलाले महिलासँग र पुरुषले पुरुषसँगै यौन चाहना पुरा गर्छन् । यस्ता महिलालाई ‘लेस्वीयन’ र पुरुषलाई ‘गे’ भनिन्छ