१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

प्रभावकारी नेतृत्व खोज्दै गौतमबुद्ध विमानस्थल

काठमाडौँ, ३० वैशाख । आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने सङ्केत देखा परेका छन् । यसले गर्दा राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा सम्पन्न हुन्छन्