१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

उन्नाइस पाकिस्तानी बन्दी रिहा

अमृतसर, १ जेठ । भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमाहुँदै पाकिस्तान प्रस्थान गरेका छन् । जासुसी र गैरकानुनी रुपमा भारतमा रहेबसेको आरोपमा पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई भारत सरकारले छाड्ने आदेश दिएको थियो । भारतीय जेलबाट मुक्त