१५ असार २०८१, शनिबार

Author: नेपालपत्र

क्षतिको विवरण सङ्कलन गर्न निर्देशन

२७ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार मख्खनटोलमा भएको आगलागी घटनाको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको छ । आगलागीको क्षति बुझ्न र पीडितको कुरा सुन्न आज विहान घटनाको स्थलगत अवलोकन गर्दै प्रमुख शाक्यले विपद् व्यवस्थापन