१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

स्थानीय तहबाट १५ हजार कर्मचारी मागः बुधबार विज्ञापन खुलाउँदै लोकसेवा आयोग

१४ जेठ, काठमाडौं । सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई पठाएको हो ।