१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु, नौ बिमारी

पाल्पा, २६ जेठ । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी रहेकी छन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका